सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखियो

२०७८ फाल्गुन ३०, १०:३२ खबर संवाददाता

काठमाडौँ: अमेरिका र फ्रान्समा कोभिड–१९ को नयाँ भेरियन्ट देखिएको छ। साइप्रसको एक ल्याबमा गरिएको अनुसन्धानबाट ‘डेल्टाक्रोन’  पुष्टि भएको हो। उक्त भेरियन्टले डेल्टा र ओमिक्रोन दुवैको असर देखिने भाइरोलोजिस्टहरूले बताएका छन्। 

गत मार्च ९ मा नेदरल्यान्ड्स र डेनमार्कमा पनि यहि भेरियन्ट देखापरेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको थियो।
 

कमेन्ट लोड गर्नुस