गणेश अवस्थीको अध्यक्षतामा सरस्वती यूथ नेटवर्क गठन
२०७५ माघ ११, ०६:३५
आज धनगढीमा एम्नेष्टि ईन्टरनेशनल नेपाल ग्रूश्रप नम्वर ४४ को बैठकले गणेश अवस्थीको अध्यक्षतामा सरस्वती यूथ नेटवर्क गठन गरेको छ। उक्त कार्यक्रम संस्थाका केन्द्रीय महासचिव कर्ण कुवरको प्रमुख आतिथ्यता र ग्रुरुप नं ४४ का संयोजक ज्ञानेन्द्र शाहको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको संचालन ग्रुरुप नं ४४ का सचिव ओम प्रकाश पाण्डेयले गरेका थिए।
कमेन्ट लोड गर्नुस