डोटीका एक किशोर तीन दिनदेखि वेपत्ता
२०७८ फाल्गुन २६, ०९:०६
डोटी: डोटीका एक किशोर तीन दिनदेखि वेपत्ता रहेका छन्। डोटीको दिपायल सिलगढी नगरपालिका ६ वस्ने १६ वर्षीय बिनोद बि.क ३ दिन देखि वेपत्ता रहेका हुन्।
उनी मंगलबार राती घरमा सामान्य विवाद हुँदा घरबाट निस्केको आफन्तले बताएका छन्। उनको खोजी कार्य भइरहेको र भेटाउने व्यक्तिले ९८४०८५९५८० सम्पर्क गरिदिन उनका बुबा भक्त बिकले आग्रह गरेका छन्।
कमेन्ट लोड गर्नुस