सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एकजना मृत फेला

फाइल तस्बिर
फाइल तस्बिर
२०७८ फाल्गुन २६, ०४:४९ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा एकजना मृत फेला परेका छन्। बेदकोट नगरपालिका–४ बगुनस्थित बगुना खोलामा एक जनाको शव फेला परको हो। 

सोही ठाउँका ७५ वर्षीय प्यारो गिरी बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस