त्रिभुवन विश्वविद्यालय परिसरभित्रको जंगलमा युवकको शव फेला
२०७८ फाल्गुन २५, १०:२२
काठमाडौं : कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरभित्रको जंगलमा एक युवकको शव फेला परेको छ।
प्रहरीका अनुसार बुधबार बिहान त्रिवि क्रिक्रेट मैदान नजिकै जंगलमा रूखमा झुण्डिएको अवस्थामा पहिचान नखुलेका एक युवकको शव फेला परेको हो। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाइएको बताएको छ।
कमेन्ट लोड गर्नुस