धनगढी १ पुष्पलाल चोक निवासी सुस्मिता सेनले गरिन् कपडा सहयोग
२०८३ साउन १०, ०३:०६
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी १ पुष्पलाल चोक निवासी सुस्मिता सेन द्वारा ३४ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस