सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप २ जनामा कोरोना पुष्टि

२०७८ फाल्गुन २२, ०५:०१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ८७४ जनाको एन्टिजेन र १० जनाको पीसीआर परीक्षण गर्दा आज २ जनामा संक्रमण पुष्टि भएको हो।

निर्देशनालयका अनुसार प्रदेशमा १ हजार ८३ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ३ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।
 

कमेन्ट लोड गर्नुस