सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको पुर्नवासमा निःशुल्क स्वास्थ्य शिविर

२०७८ फाल्गुन २०, ०६:०१ खबर संवाददाता

धनगढीः कञ्चनपुरको पुर्नवासमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। पुर्नवास-३ मा भोलि १० बजेदेखि निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो। जनकल्याण माविमा शिविर चल्ने बताइएको छ। 

गरिमा पालिक्लिनिक तथा राजधानी डेन्टल हस्पिटलले उक्त शिविर आयोजना गर्न लागेको हो। 
 

कमेन्ट लोड गर्नुस