सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्व हिन्दु युवा संघको केन्द्रिय प्रवक्तामा ओझा

२०७८ फाल्गुन १५, ०६:४४ खबर संवाददाता

धनगढीः विश्व हिन्दु युवा संघको प्रवक्तामा शिरोमणि ओझा चयन भएका छन्। आइतबार ओझा संघको प्रवक्ता तोकिएका हुन्। 

नेपाली कांग्रेसका युवा नेतासमेत रहेका उनी संघका केन्द्रीय सदस्य समेत हुन्।

No description available.

कमेन्ट लोड गर्नुस