सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम विश्वविद्यालयको चमेनागृहमा आगलागी

२०७८ फाल्गुन ११, ०६:३२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम विश्वविद्यालयको चमेनागृहमा आगजनी भएको छ। ग्याँस चुहिएर चमेना गृहमा आगलागी भएको बताइएको छ। तर, क्षति भने समान्य भएको जनाइएको छ। 

बुधबार बिहान चमेनागृहमा ग्याँस चुहिएर आगो लागेको थियो। भीमदत्त नगरको दमकल र प्रहरीले आगो निभाएका थिए।

कमेन्ट लोड गर्नुस