दलित समुदायबाट पहिलो महिला सीडीओ बनिन् सीता
२०७८ फाल्गुन ६, १०:३४
काठमाडौं : दलित समुदायबाट सीता परियार नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेकी छन्। गृह मन्त्रालयले उनलाई हुम्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको हो।
उनी यसअघि भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारी थिइन्। यसअघि दलित समुदायबाट डा. मानबहादुर विश्वकर्मा सचिव बनेका छन्।
कमेन्ट लोड गर्नुस