सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईपीएलमा बिकेनन् सन्दीप लामिछाने

२०७८ फाल्गुन १, ११:३३ खबर संवाददाता

काडमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दीप लामिछाने अनसोल्ड भएका छन्। ४० लाख आधार मुख्य राखेर आईपीएल अक्सनमा समावेश भएका सन्दीप शनिबार राति अनसोल्ड भएका हुन्।

यसअघि तीन सिजन आईपीएल खेलेका सन्दीपले भर्खरै मात्र नेपाली टिमको कप्तानीको जिम्मेवारी पाएका छन्। उनले, सन् २०१८, २०१९ र २०१० को आईपीएल दिल्ली क्यापिटबलबाट खेलेका थिए। त्यसपछि दिल्लीले उनलाई रिजिज गरेको थियो। सन् २०१८ को अक्सनमा २० लाख भारुमा दिल्लीमा आबद्ध भएका उनले २०२१ को अक्सनमा पनि सोही मूल्यमा आफ्नो नाम दर्ता गराएका थिए। अघिल्लो वर्ष भएको अक्सनमा पनि उनलाई कुनै क्लबले अनुबन्ध गरेनन्। 

 

 

कमेन्ट लोड गर्नुस