सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा अस्पतालमा पिसिआर मेसिन र अक्सिजन प्लान्टको उद्धघाटन

फोटो :बडिमालिका खबर
फोटो :बडिमालिका खबर
२०७८ माघ १४, ०५:३६ खबर संवाददाता

बाजुरा: जिल्ला अस्पताल बाजुरामा पिसिआर मेसिन र अक्सिजन प्लान्टको उद्धघाटन गरिएको छ। अस्पताल एक औपचारीक कार्यक्रमका बिच अक्सिजन प्लान्ट र पिसिआर मेशीनको उद्धघाटन गरेको हो। 

नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले पिसिआर मेसिन र अक्सिजन प्लान्टका उद्धघाटन गरेको बाजुरा अस्पतालका प्रमुख डा. प्रकाशराज जोशीले बताए। 
 

कमेन्ट लोड गर्नुस