सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा एक पुरुष मृत फेला

२०७८ माघ १३, ०३:०७ खबर संवाददाता

दार्चुलाः दार्चुलामा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको मार्मा गाउँपालिका-१ ताकु बस्ने ४७ वर्षीय मिन बहादुर महरा सोही ठाउँस्थित जोजर खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस