सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहारा मरुभूमिमा हिमपात

२०७८ माघ ७, ११:२७

काठमाडौं: नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने सहारा मरुभूमिमा हल्का हिमपात भएको छ। सहारा मरुभूमिको न्यूनतम तापक्रम माइनस २ डिग्री सेल्सियस पुग्दा हिमपात भएको बीबीसीले जनाएको छ। यहाँको अधिकतम तापक्रम ५८ देखि ६० डिग्री सेल्सियससम्म पुग्छ ।

यहाँ सबैभन्दा पहिले सन् १९७९ मा पहिलो पटक हिमपात भएको थियो।  त्यसपछि सन् २०२१, २०१८ र २०१७ मा पनि यहाँ हिमपात भएको थिय । त्यसैले अहिले सहारा मरुभूमिमा हिमपात हुनु सामान्य जस्तै मान्न थालिएको छ।


 

कमेन्ट लोड गर्नुस