कैलाली उद्योग वाणिज्य संघको मतगणना सुरु
२०७५ पुष २८, ०९:३२
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनको मतगणना सुरु भएको छ। राति साढे ८ बजेबाट मत गणना सुरु गर्ने तयारी भएपनि प्राविधिक ढिलाईका कारण सवा ९ बजेबाट मात्र मतगणना सुरु गरिएको निर्वाचन समितिले जनाएको छ।
मत गणना सुरु भएसँगै मत गणना स्थल कैलाली उद्योग वाणिज्य संघ बाहिर व्यवसायीहरु जम्मा भएका छन्।
यो पनि हेर्नुस https://dineshkhabar.com/article/7345
कमेन्ट लोड गर्नुस