सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा एक पुरुष मृत फेला

२०७८ माघ २, ०१:१७ खबर संवाददाता

धनगढीः डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको आदर्श गाउँपालिका ६ गिरीचौका कफल्ला बस्ने ४९ वर्षीय दली अधिकारी मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। 

उनी आफ्नै घरमा शनिबार राति मृत अवस्थामा फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस