सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-अत्तरिया ६ लेन सडकमा मोटरसाइकल दुर्घटना, २ घाइते

२०७८ माघ १, ०३:३१ खबर संवाददाता

धनगढी:  कैलालीको ६ सडकमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन्। अत्तरियास्थित मोहनापुल–अत्तरिया ६ लेनमा २ मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जना गम्भीर घाइते भएका हुन्। दुवै जनालाई उपचारका लागि धनगढी ल्याइएको छ।

अहिले दुर्घटनास्थलमा प्रहरी पुगेको छ। थप विवरण आउन बाँकी छ।

कमेन्ट लोड गर्नुस