AP-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

AP-Logo-Ad
२०७८ माघ ११, मङ्गलवार ०७:३७
Jan 25 2022, Tuesday
07:37:01 PM

धनगढी-अत्तरिया ६ लेन सडकमा मोटरसाइकल दुर्घटना, २ घाइते

विज्ञापन
खवर संवाददाता
२०७८ माघ ०३:३१
अ+

धनगढी:  कैलालीको ६ सडकमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन्। अत्तरियास्थित मोहनापुल–अत्तरिया ६ लेनमा २ मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जना गम्भीर घाइते भएका हुन्। दुवै जनालाई उपचारका लागि धनगढी ल्याइएको छ।

अहिले दुर्घटनास्थलमा प्रहरी पुगेको छ। थप विवरण आउन बाँकी छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad