AP-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

AP-Logo-Ad
२०७८ माघ ११, मङ्गलवार ०९:५०
Jan 25 2022, Tuesday
09:50:46 PM

२८ जिल्लामा नयाँ भूमि आयोग अध्यक्ष तोकियो, कञ्चनपुर र डडेल्धुरामा को ?

विज्ञापन
खवर संवाददाता
२०७८ माघ ०३:०८
अ+

काठमाडौँ: सरकारले २८ जिल्लामा भूमि आयोगको अध्यक्ष तोकेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषद बैठकबाट पारित गराएर अध्यक्ष तोकिएको हो । यसअघिका अध्यक्ष हटाएर नयाँलाई शुक्रबार नियुक्ति दिइएको हो।  आयोगलाई भूमिहिन दलित तथा सुकुम्वासीलाई जग्गा वितरण गर्ने क्षेत्राधिकार छ। 

को कहाँ बने अध्यक्ष ?
डडेल्धुरा– शेरबहादुर भण्डारी
कञ्चनपुर– देवेन्द्रराज ढुंगाना

ताप्लेजुङ – कृष्णकुमार बस्नेत
इलाम – भरत बहादुर खत्री

लमजुङ – दामोदर अधिकारी
रुपन्देही– हरिबहादुर आचार्य

ओखलढुंगा – अशोककुमार कार्की
पाँचथर– दिनेशकुमार लावती
झापा– तिलकसिंह पाण्डे

सुनसरी– भगिरत खात्वे
भोजपुर – दिलकुमार राई

कास्की – गंगाप्रसाद पोखरेल
बागलुङ– धर्मबहादुर कुँवर

अर्घाखाँची– यादव घिमिरे
गुल्मी– राम मल्ल ठकुरी
प्यूठान– इमानसिंह खड्का

उदयपुर– बलबहादुर तामाङ

काभ्रे – हरिबहादुर केसी
धादिङ– कृष्णप्रसाद अर्याल

तनहुँ – रामचन्द्र अधिकारी

सुर्खेत– श्रीधर पौडेल
दैलेख – नयराम थापा
 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad