२८ जिल्लामा नयाँ भूमि आयोग अध्यक्ष तोकियो, कञ्चनपुर र डडेल्धुरामा को ?

काठमाडौँ: सरकारले २८ जिल्लामा भूमि आयोगको अध्यक्ष तोकेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषद बैठकबाट पारित गराएर अध्यक्ष तोकिएको हो । यसअघिका अध्यक्ष हटाएर नयाँलाई शुक्रबार नियुक्ति दिइएको हो। आयोगलाई भूमिहिन दलित तथा सुकुम्वासीलाई जग्गा वितरण गर्ने क्षेत्राधिकार छ।
को कहाँ बने अध्यक्ष ?
डडेल्धुरा– शेरबहादुर भण्डारी
कञ्चनपुर– देवेन्द्रराज ढुंगाना
ताप्लेजुङ – कृष्णकुमार बस्नेत
इलाम – भरत बहादुर खत्री

लमजुङ – दामोदर अधिकारी
रुपन्देही– हरिबहादुर आचार्य
ओखलढुंगा – अशोककुमार कार्की
पाँचथर– दिनेशकुमार लावती
झापा– तिलकसिंह पाण्डे
सुनसरी– भगिरत खात्वे
भोजपुर – दिलकुमार राई
कास्की – गंगाप्रसाद पोखरेल
बागलुङ– धर्मबहादुर कुँवर
अर्घाखाँची– यादव घिमिरे
गुल्मी– राम मल्ल ठकुरी
प्यूठान– इमानसिंह खड्का
उदयपुर– बलबहादुर तामाङ
काभ्रे – हरिबहादुर केसी
धादिङ– कृष्णप्रसाद अर्याल
तनहुँ – रामचन्द्र अधिकारी
सुर्खेत– श्रीधर पौडेल
दैलेख – नयराम थापा