दार्चुलामा एकीकृत समाजवादीको पालिका कमिटी गठन
२०७८ पुष २१, ०२:३७
धनगढीः दार्चुलामा नेकपा एकीकृत समाजवादी पार्टीले संगठन विस्तारमा तीव्रता दिएको छ। सोहीक्रममा मंगलबार जिल्लाको मार्मा गाउँपालिकामा पनि पार्टीले पालिका कमिटी गठन गरेको छ।
जगतसिंह विष्टको नेतृत्वमा कमिटी गठन गरिएको बताइएको छ। विष्टको नेतृत्वमा २८ सदस्यीय कमिटी गठन गरिएको हो।
कमेन्ट लोड गर्नुस