सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा एक महिला मृत फेला

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ पुष ११, ०७:४३ खबर संवाददाता

धनगढी : दार्चुलामा एक महिला मृत फेला परेकी छिन्। जिल्लाको महाकाली नगरपालिका-४ बंगाबगरकी २३ वर्षीया पूजा महरा शनिबार आफ्नै सुत्ने कोठाको पङ्खामा झुण्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले बताएको छ।घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस