सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले बैतडीको इन्चार्जमा दयाल र सहइन्चार्जमा भट्ट

२०७८ पुष २, ११:३२ खबर संवाददाता

धनगढी : नेकपा एमाले बैतडीको इन्चार्जमा पुरनसिंह दयाल र सहइन्चार्जमा लिलाधर भट्टलाई जिम्मेवारी तोकिएको छ।

केन्द्रीय कमिटिले कार्यविभाजन गर्दै दयाललाई जिल्ला इन्चार्ज र भट्टलाई सहइन्चार्जको जिम्मेवारी दिएको हो। दुवै जना एमालेको दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। 

कमेन्ट लोड गर्नुस