सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीटीईभीटी नर्सिङ कार्यक्रममा निःशुल्क छात्रवृत्ति छनोटका लागि आवेदन माग

२०७८ मंसिर ८, ०४:१९ खबर संवाददाता

काठमाडौं: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यलयले शैक्षिक सत्र २०७८÷०७९ मा नर्सिङ कार्यक्रममा निःशुल्क छात्रवृत्ति छनोटका लागि आवेदन माग गरेको छ।

परिषद्ले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धि निर्देशिका बमोजिम छात्रवृत्ति छनोटका लागि विद्यार्थीलाई मंसिर २८ गतेभित्र आवेदन दिन माग गरेको हो।

कमेन्ट लोड गर्नुस