सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा गाडीको ठक्करबाट नेपाली महिलाको मृत्यु

२०७८ मंसिर ८, १२:४१ खबर संवाददाता

काठमाडौं: अमेरिकामा एक नेपाली महिलाको गाडीको ठक्करबाट मृत्यु भएको छ। मेरिल्यान्डको प्रिन्स जर्ज काउन्टीमा गाडीको ठक्करबाट ४० वर्षीया वर्षा खड्का प्रसाईको सोमबार मृत्यु भएको हो।

अमेरिकामा एक नेपाली महिलाको गाडीको ठक्करबाट मृत्यु भएको छ। मेरिल्यान्डको प्रिन्स जर्ज काउन्टीमा गाडीको ठक्करबाट ४० वर्षीया बर्खा खड्का प्रसाईको सोमबार मृत्यु भएको हो।

झापा बुद्धशान्ति गाउँपालिका स्थायी घर भएकी खड्का मेरिल्याण्डमा बस्दै आएकी थिइन् । उनी २ महिना अघि मात्र इन्टरनेशल अर्गनाइजेशन फर माइग्रेन आईओएममा काम गर्नका लागि नेपालबाट अमेरिका पुगेकी थिइन् । 

कमेन्ट लोड गर्नुस