सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा वडास्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न

२०७८ कार्तिक २१, ०९:४५ खबर संवाददाता

धनगढीः धनगढीमा वडा स्तरिय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। हनुमान नगर युवा क्लव जुगेडाले अयोजना गरेको वडा स्तरीय जुगेडा प्रिमियर लिग क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो।

उक्त प्रतियोगितामा ए गाउँ समुह प्रथम भएको छ। यस्तै जुगेडा युनाइटेड क्लव द्धितिय भएको छ। 

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडको प्रमुख आतिथ्यतामा सो प्रतियोगिता सम्पन्न गरिएको हो। 
 

कमेन्ट लोड गर्नुस