सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा झण्डै डेढ लाखको अवैध सामान बरामद

२०७८ कार्तिक १५, ०७:३८ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा झण्डै डेढ लाख मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ।

आइतबार जिल्लाको भीमदत्त नगरपालिका -४ कालोपुलबाट भन्सार छली ल्याइएका जुत्ता, चप्पल, लेडिज सुट, साडी, धोति, मखमल कपडा, सर्ट र पाईन्ट गरी १ लाख ३० हजार ४ सय ९० को अवैध सामान बरामद गरिएको प्रहरीले बताएको छ। बरामद सामान आवश्यक कार्बाहीका लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस