सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामबाट १ थान भरुवा बन्दुक बरामद

२०७८ कार्तिक १४, ११:२७ खबर संवाददाता

अछाम: अछामबाट एक थान भरुवा बन्दुक बरामद भएको छ। जिल्लाको तुर्माखाद गाउँपालिका–८ लामाखेतबाट एक थान भरुवा बन्दुक बरामद गरिएको हो। स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरी आवश्यक अनुुसन्धान गरिरहेको बताएको छ।  


 

कमेन्ट लोड गर्नुस