सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको क्याम्पसरोडमा खुल्यो शान्दार ममः सेन्टरको शाखा

२०७८ कार्तिक ८, ०६:०७ खबर संवाददाता

धनगढीः धनगढीमा शान्दार ममः सेन्टरको नयाँ शाखा खुलेको छ। धनगढी चौराहामा रहेको शान्दार ममः सेन्टरले उपभोक्ताको चाहाना र मागअनुसार क्याम्पसरोडमा पनि नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

३५ लाखको लगानीमा सञ्चालनमा ल्याइएको ममः सेन्टरमा सबै प्रकारका ममः पाईने सञ्चालक केशव सिँह महराले जानकारी दिए। 

शाखाको आज एक कार्यक्रमका साथ उद्घाटन गरिएको थियो।

कमेन्ट लोड गर्नुस