H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ मंसिर १९, आइतवार ०८:४०
Dec 05 2021, Sunday
08:40:34 AM

अछाममा बाघको आक्रमणबाट एक जना घाइते

विज्ञापन
फाइल फोटो
फाइल फोटो
खवर संवाददाता
२०७८ कार्तिक ११:११
अ+

धनगढी: अछामको चौरपाटी गाउँपलिका- २ चौखमीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। 

घाइते हुनेमा सोही ठाउँका ३२ वर्षीय वीरबहादुर साउँद रहेको वडा अध्यक्ष नारायण साउँदले दिनेशखबरलाई बताए। शुक्रबार विहान ८ बजे आफ्नो खानेपानी ल्याउन जादा बाघले आक्रमण गरेको अध्यक्ष साउँदले बताए। घाइते साउँदको कोहलपुरमा उपचार भइरहेको जनाइएको छ। 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad