सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा बाघको आक्रमणबाट एक जना घाइते

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक ७, ११:११ खबर संवाददाता

धनगढी: अछामको चौरपाटी गाउँपलिका- २ चौखमीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। 

घाइते हुनेमा सोही ठाउँका ३२ वर्षीय वीरबहादुर साउँद रहेको वडा अध्यक्ष नारायण साउँदले दिनेशखबरलाई बताए। शुक्रबार विहान ८ बजे आफ्नो खानेपानी ल्याउन जादा बाघले आक्रमण गरेको अध्यक्ष साउँदले बताए। घाइते साउँदको कोहलपुरमा उपचार भइरहेको जनाइएको छ। 

कमेन्ट लोड गर्नुस