सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा खोलाले बगाउँदा ७ वर्षीया बालिकाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक ५, ०५:०६ खबर संवाददाता

अछाम: अछाममा खोलाले बताउँला एक बालिकाको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका–३ नवागाउँस्थित चुथी खोलाले बगाउँदा मैसरा थापाको मृत्यु भएको हो। 

सोही गाउँका महेन्द्र थापाकी ७ छोरी मैसरा खोलाले बगाउँदा बेपत्ता भएकी थिइन्। शुक्रबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

कमेन्ट लोड गर्नुस