सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका १५ वर्षीय किशोर धनगढीबाट बेपत्ता

२०७८ कार्तिक १, ०१:११ खबर संवाददाता

धनगढीः बाजुराका १५ वर्षीय किशोर धनगढीबाट बेपत्ता भएका छन्। बुढीगंगा नगरपालिका–७ खारेखेतका १५ वर्षीय विकास विश्वकर्मा धनगढीको बसपार्कबाट बेपत्ता भएका हुन्। 

घरका सदस्यलाई जानकारी नदिई धनगढी आएका विकास बेपत्ता भएको आफन्तले जनाएका छन्। उनको खोजी कार्य भइरहेकाले सबैलाई सहयोग गर्न आग्रह गरिएको छ।

कमेन्ट लोड गर्नुस