सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराकी १५ वर्षीया किशोरी भारतमा बेपत्ता

२०७८ असोज ३१, ०२:०२ खबर संवाददाता

धनगढीः बाजुराकी १५ वर्षीया किशोरी भारतमा बेपत्ता भएकी छिन्। जिल्लाको बुढीगंगा नगरपालिका–३ की १५ वर्षीया किशोरी भारतको राजधानी दिल्लीबाट बेपत्ता भएकी हुन्। 

दिल्लीको रतनपार्कबाट १५ वर्षीया पुजा बेपत्ता भएको उनका बुवा धुर्बराज उपाध्यायले बताए। 

उनको खोजी कार्य भइरहेकाले सबैलाई सहयोग गर्न परिवारले अग्रह गरेको छ।
 

कमेन्ट लोड गर्नुस