सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा प्रथम बीसीसी सुपर कप हुने

२०७८ असोज १६, ०६:२७ खबर संवाददाता

धनगढीः बझाङमा प्रथम बीबीसी सुपर कप २०७८ को आयोजना हुने भएको छ। जिल्लाको बुङ्गल नगरपालिका १ दहवगरमा बुङ्गल क्रिकेट क्लले उक्त आयोजना गर्ने भएको हो। 

आगामी कार्तिक ३ गतेदेखि १० गतेसम्म प्रतियोगिता सन्चालन हुने आयोजकले जनाएको छ। क्रिकेट खेलको विकासमा जोड दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिन लागेको बताईएको छ। 

कमेन्ट लोड गर्नुस