कांग्रेस बाजुराको प्रदेश (ख) को सभापतिमा खाती विजयी
२०७८ असोज १५, ०४:१७
बाजुराः नेपाली कांग्रस बाजुरा प्रदेश (ख) को सभापतिमा रंगबहादुर खाती विजयी भएका छन। उनले प्रतिदन्दी देबबहादुर रोकायालाई हराउदै विजयी भएका हुन्।
उनले ४ सय ३७ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिदन्दी रोकायाले २ सय ७५ मत ल्याएर पराजित भएका छन।
यस्तै शेरबहादुर सिंह र दिलबहादुर बुढा विजयी भएका छन्।
कमेन्ट लोड गर्नुस