सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा स्कारपियो दुर्घटना

२०७८ असोज १०, ०९:३४ खबर संवाददाता

धनगढी:  बैतडीमा स्कारपियो दुर्घटना भएको छ। गोठलापानीबाट मेलौलीतर्फ गइरहेको म१ मच ६२३ नम्बरको स्कारपियो आइतबार साँझ ५ बजेतिर कठपतेमा दुर्घटनामा परेको हो। चालक मिनराज ओझाले मदिरा सेवन गरेर स्कारपियो चलाएकाले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए।

स्कारपिओ नालीमा पसेको र मानविय क्षति भने नभएको उनले बताए। अहिले चालक ओझा प्रहरीको नियन्त्रणमा रहेका छन्।

कमेन्ट लोड गर्नुस