सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटकीय सम्भावना बोकेको वेतकोट क्षेत्र

२०७५ मंसिर २३, ०१:२०

कञ्चनपुरको वेतकोट नगरपालिका पर्यटकीय हिसाबले राम्रो सम्भावना वोकेको छ । रंग फेर्ने ताल वेतकोट तालकैनामले नगरपालिकाको नाम समेत राखिएको छ । वेतकोट ताल धेरै पहिलेदेखि नै परिचित भए पनि अहिले लिङगा क्षेत्र पनि पर्यटकको आकर्षणको केन्द्र विन्दु वन्दै गएको छ । भम्का धाम पनि धार्मिक रुपमा चर्चित हुँदै गएको छ । 

याे पनि पढ्नुहाेस्

प्रकृतिको वरदान लिङ्गा

कमेन्ट लोड गर्नुस