सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका युवक ३ लाख लुटेको आरोपमा पक्राउ

२०७८ भदौ ३१, ०१:०४ खबर संवाददाता

धनगढी : बैतडीका युवक लुटपाटको आरोपमा पक्राउ परेका छन्। बैतडी घर भइ हाल काठमाडौं कीर्तिपुर बस्ने २६ वर्षीय लवजित भट्टराई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। 

उनले मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट नगद ३ लाख लुटपाट गरेको प्रहरीले जनाएको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ।

कमेन्ट लोड गर्नुस