सुदूर नेपाललाई विश्वसँग जोड्दै

भत्ता काटेर सरकारले छुट्टायो कोरोना खोप किन्न थप ५ अर्ब

२०७८ भदौ २५, ०४:०५ खबर संवाददाता

धनगढीः सरकारले कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन गरेको छ। आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न ५ अर्ब बिनियोजन गरेको बताए।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको छ।

कमेन्ट लोड गर्नुस