सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा नेकपा (एस) को पक्षमा ३ जनप्रतिनिधीले गरे सनाखत

२०७८ भदौ २१, ०४:५५ खबर संवाददाता

डोटी: डोटीमा नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी) पक्षमा ३ जना जनप्रतिनिधिले सनाखत गरेका छन्। पूर्विचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटी, दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिबराज खड्का र सायल गाउँपालिका वडा नं ३ का अध्यक्ष गोरखबहादुर सार्कीले उक्त पार्टीमा सनाखत गरेका हुन्। 

नेकपा(एस) को पक्षमा सनाखत गर्न जनप्रतिनिधीहरुलाई रोक्नका लागि एमालेका नेता कार्यकर्ताहरु निर्वाचन आयोगको कार्यालयमा पुगेका थिए।

कमेन्ट लोड गर्नुस