सुदूर नेपाललाई विश्वसँग जोड्दै

मृतक र घाइतेका घरमा गएर नगर प्रमुख जोशीद्वारा राहत वितरण

२०७५ मंसिर १५, ०७:१४

शिखरनगरपालिका डोटीले डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा   मंशिर ६ गते भएको बस दुर्घटनाका मृतक र घाइतेका परिवारलाई शुक्रबार घरमा गएर राहत वितरण गरेको छ। शिखर नगरपालिकाका नगर प्रमुख सीताराम जोशीले नगरपालिकाको वडा नम्बर ११ तल्लीसातका मृतक शंकर जोराईला र गंगा जोराईलाका घरमा गएर मृतककी आमाहरुलाई जनहि तीस हजारका दरले राहात बितरण गर्नु भएको हो। यस्तै अन्य घाईते र मृतकलाई पनि थप ४५ हजार हस्तान्तरण गरिउको छ। 
 

कमेन्ट लोड गर्नुस