सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका एक बालक पाँच महिनादेखि बेपत्ता

२०७८ भदौ १, ०१:२२ खबर संवाददाता

धनगढी: बाजुराका एक बालक पाँच महिनादेखि बेपत्ता छन्। जिल्लाको बडीमालिका नगरपालिका–६ कोर्धका १५ वर्षीय कमल बडुवाल साथीहरुसँग खेल्दाखेल्दै हराएपछि बेपत्ता भएका हुन्।

गत फागुन २२ गतेबाट हराएका कमल अझैँ फेला नपरेका उनको पारिवारिक स्रोतले बताएको छ। उनलाई कसैले फेला पमरे नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस