धनगढीमा खुल्यो इजी बिजनेश कन्सलटेन्सी
२०७८ साउन २९, ०८:५३
धनगढी: इजि बिजनेश कन्सलटेन्सले धनगढीको मित्रनगरमा सेवा कार्यालय खोलेको छ।
नयाँ कम्पनि दर्ता, र्फम दर्ता, वार्षीक विवरण दाखिला, कम्पनिको खारेजी, फर्म सम्वन्धि सेवा, लेखा सम्वन्धि सेवा, भ्याट सम्वन्धि सेवा, कम्पनि अद्यावधिक सेवा व्यवसाय परार्मश तथा अन्य सेवा दिदै आएको कन्सलटेन्सले धनगढीमा सेवा कार्यालय खोलेको संचालक उमेश घिमिरेले बताए। कार्यालयको उद्घाटन सुन्दर सुदूरपश्चिमका अभियान्ता तथा धनगढीका व्यवसायी गोपाल हमालले गरेका थिए।
कमेन्ट लोड गर्नुस