सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

२०७८ साउन ६, १०:३४ खबर संवाददाता

धनगढी: धनगढीमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ। लायन्स क्लब अफ धनगढी  समृद्धिले जन्मोत्सव कार्यक्रम अन्तरगत आश्रमलाई खाजा सहयोग गरेको हो। 

क्लबकी चार्टर अध्यक्ष  गोमा अधिकारी र उनका श्रीमान शम्भु कुन्वरको जन्मदिनको अवसरमा सहयोग गरेको आश्रमले जनाएको छ। 

कमेन्ट लोड गर्नुस