सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीलोकमार्ग फुटबलको उपाधी बालबाटीकालाई

२०७५ कार्तिक २०, ०६:४२
कैलालीको बर्दगोरियामा जारी सेतीलोकमार्ग कप फुटबल प्रतियोगिताको उपाधी हाईबे बालबाटीका बौनियाले जितेको छ। सडकपुर बौनियामा आाज भएको फाईनल खेलमा घोडाघोडी क्लव सुख्खडमाथि ६–५ गोल अन्तरको जीत निकाल्दै हाईबे बालबाटीकाले उपाधि जितेको हो। प्रतियोगितामा बिजेता हुने टीमलाई  २ लाख नगद, मेडल र प्रमाणपत्र  प्रदान गरिएको छ भने उप–बिजेतालाई नगद  १ लाख, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। यस्तै, खेलमा विभिन्न बिद्यातर्फका उत्कृष्ट खेलाडीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ।
कमेन्ट लोड गर्नुस