सुदूर नेपाललाई विश्वसँग जोड्दै

रक्सीको नशामा रहेकी युवती वाशिङ मेसिनमा अड्कीएपछि...(भिडिओसहित)

२०७८ साउन २, ११:१९ खबर संवाददाता

एजेन्सी : एक युवतीले बेस्सरी मादक पदार्थ सेवन गरिन्। उनले साथीसँग पार्टीमा अत्याधिक रक्सी पिइन्। त्यसपछि नशाको तालमा उनी वाशिङ मेसिनमा छिरिन्। 

उनको कम्मर भन्दा तलको भाग मेशिनमा फस्यो। निकाल्ने प्रयास धेरै गरिएपनि नसकेपछि फायर फाइटर्सलाई बोलाएर उनलाई वाशिङ मेसिनबाट बाहिर निकालियो।

ती युवती हुन् २१ वर्षीया रोजी कोल। बेलायतमा बस्दै आएकी उनलाई फयर फाइटर्सले २० मिनेटपछि बाहिर निकालेका थिए।

कमेन्ट लोड गर्नुस