सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बिहानैदेखि विद्युत अवरुद्ध

फाइल तस्बिर
फाइल तस्बिर
२०७८ साउन २, १०:२८ खबर संवाददाता

धनगढी: धनगढीमा बिहानैदेखि विद्युत अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रअन्तरगतको विद्युत सेवा अवरुद्ध भएको हो।

धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले शव स्टेशनमा समस्या आएपछि मर्मत भइरहेको बताउँदै केही समयमा विद्युत सेवा सुचारु हुने बताए। 
 

कमेन्ट लोड गर्नुस