सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा एक महिला मृत फेला

२०७८ साउन १, ०२:०५ खबर संवाददाता

धनगढी : अछाममा एकजना मृत फेला परेका छन्। जिल्लाको चौरपाटी गाउँपालिका–४ चित्रेमा एक जना मृत फेला परेका हुन्।

चित्रेस्थत बुढीगंगा नदीको किनारमा हाल नाम, थर, वतन, उमेर नखुलेकी महिला मृत अवस्थामा फेला परेकी हुन्। 
 

कमेन्ट लोड गर्नुस