सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा शिक्षक तथा विद्यालय कर्मचारीलाई कोरोना खोप लगाइँदै

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १, १२:१० खबर संवाददाता

धनगढी: अछाममा शिक्षक तथा विद्यालय कर्मचारीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ।

यसअघि प्राप्त भएको भेरोसेल खोपको १६ सय डोज बाँकी रहेको र अहिले सोही खोप लगाइरहेको अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए।

शिक्षकहरुले आफूहहरुलाई खोप लगाइनुपर्ने भन्दै माग गर्दै आएका थिए। 

कमेन्ट लोड गर्नुस