सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोबिनले लिए फुटबलबाट सन्यास

२०७८ असार ३१, ०६:२९ खबर संवाददाता

काठमाडौं: बार्यन म्युनिख तथा चेल्सीका पूर्व–स्टार आर्जेन रोबिनले खेल जीवनबाट सन्यास लिएका छन्। नेदरल्यान्ड्सका रोबिनले ३७ वर्षको उमेरमा फुटबल खेलबाट सन्यासको घोषणा गरेका हुन्।

‘प्रिय फुटबलप्रेमीहरू, मैले मेरो सक्रिय खेल जीवन यहीँ रोक्ने निर्णय लिएको छु,’ उनले भनेका छन्, ‘यो एकदमै कठिन निर्णय थियो। हार्दिक समर्थनका लागि सबैलाई धन्यवाद् दिन चाहन्छु ।’

कमेन्ट लोड गर्नुस