मदिरा नियन्तणका लागि बलेको आँगो
२०७५ कार्तिक १९, ०७:०७
डोटीको बडिकेदार गाँउपालिका २ सडेखानमा नाटक तथा साँस्कृतीक कार्यक्रमको आयोजना गरिएको छ। सडेखान क्षेत्रमा मदिराका कारण सामाजिक कलहको स्थीती सिर्जना हुने भएकाले रोक्नका लागि नाटक प्रदशर्न गरिएको हो। सडेखान क्षेत्रमा घरेलु मदिराले बढि समस्या ल्याएको भन्दै मदिराबाट सिर्जना भएको समस्याको अनुभुति गर्दै नाटक बलेको आँगो लेखेको नाटकका लेखक दिपेन्द्र तारामीले जानकारी दिए।
कमेन्ट लोड गर्नुस